एजेन्सी-भारतीय टेलिसियिलमा अभिनय गरेर चर्चामा आएकी नायिका हुन सृति झा । उनले टेलसिरियल धूम मच्चाओ, धूमबाट अभिनयमा डेब्यु गरेकी हुन । जसमा उनले मालिनी शर्माको भूमिका निभाएकी थिइन् । उनको अभिनयलाई रुचाइएको थियो ।

यो बाहेक उनले कुमकुम भाग्य, कुण्डली भाग्य , बालिका वधू , दिल से दी दुआ, सौभाग्यवती भवमा अभिनय गरेकी छिन् । पछिल्लो समय उनले सिरियल कुमकुम भाग्यमा अभिकी पत्नी प्रज्ञाको भूमिका निभाएकी छन् ।

उनको भूमिकालाई अत्यन्तै मन पराइएको छ । सिरियलमा सामान्य र लामो कुर्ता अनि साडी लगाएर अभिनय गरेकी उनी पर्दा बाहिर भने निकै हट छन् । हेर्नुहोस् उनका हट तस्बिरहरू





प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार ०१:४८