ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि….

ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि….

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार १२:४३

एजेन्सी । केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको...

एजेन्सी । केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो । जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो ।

उनका पिताले पनि तुरुन्तै रिप्लाई गरे र जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

छोरीले कुरा सुनेपछि उनका पिताले म्यासेज गर्दै भने, ‘छोरी तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो जवाफ सुनेपछि छोरीले पितालाई यस्तो भ’द्दा म्यासेज गर्न भन्दै आफलाइन भएकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार १२:४३
प्रतिक्रिया दिनुहोस