नासाले फेला पार्यो भगवानको फिंगर प्रिन्ट

नासाले फेला पार्यो भगवानको फिंगर प्रिन्ट

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १८ गते शनिवार ०४:१०

नासाको यो फोटो इन्स्टाग्राममा पोस्ट गरेको १८ घण्टामै १४ लाख ३७ हजार भन्दा धेरे लाइक आएको थियो

काठमाडौं– भगवानको फिंगर प्रिन्ट भेटियो भन्दा विश्वास नलाग्न सक्छ ।

तर नासाले एउटा फिंगर प्रिन्ट फेला पारेको छ । जो सारा विश्वमै कसैको फिंगर प्रिन्टसँग मेल खाँदैन । यो सारा आकाशगंगाको साइज भन्दा पनि ठूलो रहेको छ ।

हुन त हरेक मानिसको आफ्नो फरक फिंगर प्रिन्ट हुन्छ । फिंगर प्रिन्ट हाम्रो शरीरमा डीएनएको जस्तै छ, जो दोश्रोको डीएनएसँग मिल्दोजुल्दो भए पनि मेल खाँदैन ।

नासाले फेला पारेको यसलाई भगवानको फिंगर प्रिन्ट भनिएको छ । यो मानिसको औँलाको साइजको नरहेको बताइएको छ ।

नासाको यो फोटो इन्स्टाग्राममा पोस्ट गरेको १८ घण्टामै १४ लाख ३७ हजार भन्दा धेरे लाइक आएको थियो

प्रकाशित मिति २०७७ पुस १८ गते शनिवार ०४:१०
प्रतिक्रिया दिनुहोस