शव–बाकसमा बिहे

शव–बाकसमा बिहे

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०९:४९

छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए । दुलाहा तानापात्पुरिन सामाङ्निती, ४०, र दुलही सुनान्तालुक कङकुन, २६, ले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए । बैंककको बाहिरी इलाकामा...

छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

दुलाहा तानापात्पुरिन सामाङ्निती, ४०, र दुलही सुनान्तालुक कङकुन, २६, ले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए । शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०९:४९
प्रतिक्रिया दिनुहोस