मास्कको अण्डरवेयर मात्र लगाएर जब एक ब्यक्ति बाहिर निस्किए

मास्कको अण्डरवेयर मात्र लगाएर जब एक ब्यक्ति बाहिर निस्किए

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार ०१:२९

हाल सामाजिक सञ्जालमा एक ब्यक्ति जो मास्कको अण्डरवेयर लगाएर हिडिरहेको तस्विर भाईरल छ । तस्विर लण्डनको भएको बताईएको छ । गोप्य अंग अण्डरवेयरको रुपमा प्रयोग गरेकी ती ब्यक्तिले खुट्टामा जुत्ता समेत लगाएका छैनन् । ती ब्यक्ति किन त्यसरी...

हाल सामाजिक सञ्जालमा एक ब्यक्ति जो मास्कको अण्डरवेयर लगाएर हिडिरहेको तस्विर भाईरल छ ।

तस्विर लण्डनको भएको बताईएको छ । गोप्य अंग अण्डरवेयरको रुपमा प्रयोग गरेकी ती ब्यक्तिले खुट्टामा जुत्ता समेत लगाएका छैनन् । ती ब्यक्ति किन त्यसरी हिडे । ती को हुन् ? र तीनलाई उनलाई प्रहरीले प’क्राउ गर्यो या गरेन त्यो भने जानकारी प्राप्त भएको छैन ।

अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर अहिले भाइरल छ । एजेन्सी

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०१:२९
प्रतिक्रिया दिनुहोस