काठमाडौं । चर्चित बलिउड अभिनेत्री प्रीति जिन्टाले आइतवार जन्मदिन मनाइन् । प्रीति जिन्टाले उनको ४६औं जन्मदिन मनाएकी हुन् । प्रीति जिन्टालाई चलचित्रहरुमा एक शक्तिशाली भूमिकाका रुपमा देख्ने गरिएको थियो । उनी वास्तवमै साहसी पनि छिन् । प्रीति जिन्टाले अभिनय गरेका धेरै फिल्महरु सुपरहिट भएका छन् ।

यस बाहेक उनले धेरै अवार्डहरु पनि हात पारेकी छिन् । अभिनेत्री प्रीति जिन्टा फिल्म ‘चोरी चोरी चुपके चुपके’ मा सलमान खान र रानी मुखर्जीसँग फिल्ममा देखीएकी थिईन् । यस फिल्मपछि फिल्मको लागी अण्डरवर्ल्ड डन शकीलले फिल्मकर्मीहरुलाई ध’म्क्या’उने पै’सा मा’ग्ने ग’र्थिन ।
तर यो कुरा कसैले पनि प्रहरीलाई बयान दिन सकेको थिएनन् प्रितीले मात्र यो साहस जुटाएकी थिईन् त्यसैले उनलाई साहसी हिरोइन भन्ने गरिएको छ । यस समयमा शाहरुख खान, सलमान खान र रानी मुखर्जीलाई पनि अण्डरवर्ल्डबाट ध’म्की क’लहरू आ’इरहेका थिए यी सबै अभिनेताहरू पनि ध’म्की पा’उने गु’नासो लिएर प्रहरीसमक्ष आएका थिए तर अदालतमा बयान दिने बारेमा कुरा गर्दा सबै पछि हटेका थिए ।

जिन्टा अदालतमा बयान दिन गएकी थिईन् । उनले अदालतमा स्वीकार गरिन् उनलाई अण्डरवर्ल्डबाट ध’म्की दि’दैँ फो’न’ आइरहन्छ र पैसाको पनि माग गरिएको थियो । प्रीतिको बयान अण्डरवर्ल्डसँग जोडिएको थियो ।
प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०१:१९