अमेरिकाका चर्चित र्यापर लिल उजी भ,’र्टको निधारमा खो,’पिएको गुलाबी रङको निकै महँगो हिरा चोरी भएको छ। सीएनएनका अनुसार उक्त गु,’लाबी रङको हिराको मूल्य २४ मिलियन अमेरिकी डलर हो (२ अर्ब ८२ करोड भन्दा बढी रुपैयाँ)।

सो हिरा सर्जरी गरेर उनको निधारमा खो,’पेर राखिएको थियो। वास्तवमा गत जुलाईमा भएको क,’न्सर्टमा उनको हिरा निधारबाटै फु,’त्काइएको हो। उनले सन् २०१७ मा उक्त हिरा लोनमा खरिद गरेका थिए। हालसम्म पनि उनले सो हिराको बाँकी रकम तिर्न सकेका छैनन्। उनले किस्तामा हिराको मूल्य चुकाईरहेका थिए।
यो पनि पढ्नुहोस –
घरमा यस्ता तस्विर छन् भने तुरुन्त हटाउँनुहोस्
जुन तस्विरले घरमा नकरात्मक शक्ति आकर्षित गर्छ त्यस्ता तस्विर घरमा नराख्दा उचित हुन्छ ।
घरमा यु’द्धको तस्विर,हिं’स्रक जनावर,सामुन्द्रिक तुफान,डुब्दै गरेको ढुंगाको तस्विर कहिले राख्नु हुँदैन । यसको सट्टा सुन्दर फुल ,बगैचाको तस्विर लगाउँन सकिन्छ । लिभिंग रुममा परिवारको सामुहिक तस्विर राख्दा परिवारमा प्रेम बढ्छ । सयन कक्षमा राधा कृष्ण,एक जोडी हाँसको तस्विर राख्दा पति पत्निबीच सुमधुर सम्बन्ध कायम रहिरहन्छ ।
घरको पुर्व दिशामा सुुर्यको तस्विर राख्नु उचित मानिन्छ । उत्तर दिशामा भगवान्,शिव,कुवेर र मुख्यद्धारामा गणेश भगवान्को तस्विर राख्नु शुभ मानिन्छ ।
प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०५:१२