के सम्बन्ध राम्रो बनाउन से’क्स आवश्यक छ ?

के सम्बन्ध राम्रो बनाउन से’क्स आवश्यक छ ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार ०४:११

यौ'न सम्बन्धले दाम्पत्य जीवन सुखमय बनाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कयौ जोडीबीच यौ'न स'म्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । यहाँ दुई पाटर्नरका बीच से'क्सका लागि कति...

यौ’न सम्बन्धले दाम्पत्य जीवन सुखमय बनाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कयौ जोडीबीच यौ’न स’म्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । यहाँ दुई पाटर्नरका बीच से’क्सका लागि कति अनुकुलता मिलिरहेको छ यसबारेमा थाहा पाउने केही संकेतहरुका बारेमा चर्चा गरिएको छ ।

से’क्स दुवै पा’टर्नरबीचको खुशी तथा सन्तुष्टिका लागि गरिने कोशिस हो । से’क्सका दौरानमा एकजना क्लाइमेक्समा पुग्ने र अर्को शिथिल भइसक्ने अवस्था कहिल्यै पनि आउन दिनुहुन्न यसका लागि दुवै पार्टनर यौ’नसम्बन्धमा बराबर तृप्त हुन जरुरी छ ।

से’क्समा का’मइच्छाको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ । के तपाई दुवै पाटर्नरको से’क्स ड्राइभ अलग अलग छ ? दुवैजना मध्ये एकजना बढी क्रियाशिल हुने र अर्को जना कम क्रियाशिल हुने समस्या छ भने यसको असर सोचमा पनि पर्ने गर्दछ जसले दैनिकी र पूरा जीवनमा नकारात्मक असर पर्न पनि सक्दछ ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०४:११
प्रतिक्रिया दिनुहोस
  • भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:३२

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:२४