काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी कुण्ड्रा सधैं जवान देखिन्छन् । सन् १९९३ मा ‘बाजीगर’ बाट उनको अभिनय यात्रा शुरु भएको थियो । उनले अभिनय, नृत्य र आफ्नो पूर्ण व्यक्तित्वको साथ प्रशंसक, आलोचक र साथीहरूको वाहवाही पाउँने गरेकी छिन् ।

हालै उनका केही तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको छ । उनी एक अभिनेत्री मात्रै नभएर फिल्म निर्माता, नर्तक, लेखक, व्यवसायी र एक पूर्व मोडेल हुन् ।

चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी कुण्ड्रासधैं जवान देखिन्छन् । सन् १९९३ मा ‘बाजीगर’ बाट उनको अभिनय यात्रा शुरु भएको थियो ।
उनले अभिनय, नृत्य र आफ्नो पूर्ण व्यक्तित्वको साथ प्रशंसक, आलोचक र साथीहरूको वाहवाही पाउँने गरेकी छिन् ।

हालै उनका केही तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको छ । उनी एक अभिनेत्री मात्रै नभएर फिल्म निर्माता, नर्तक, लेखक, व्यवसायी र एक पूर्व मोडेल हुन् ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०२:२७