सन्नी लियोनीलाई फ्लप खुवाउने मन्त्रीकी छोरी सपना, हेरौं तस्बिर(१५ तस्विर सहित)

सन्नी लियोनीलाई फ्लप खुवाउने मन्त्रीकी छोरी सपना, हेरौं तस्बिर(१५ तस्विर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १२ गते मङ्गलबार १२:१४

एजेन्सी । यतिबेला बलिउडमा एउटी निकै हट एण्ड से'क्सी युवतीको बारेमा चर्चा हुने गरेको छ। हुन पनि उनी यति राम्री छन् की, उनलाई हेरेपछि हेरेको हेर्यै गर्न मन लाग्छ। भारतीय मिडिया लेख्छन् उनी सन्नी लियोन भन्दा पनि धेरै का'मुक र बोल्ड...

एजेन्सी । यतिबेला बलिउडमा एउटी निकै हट एण्ड से’क्सी युवतीको बारेमा चर्चा हुने गरेको छ। हुन पनि उनी यति राम्री छन् की, उनलाई हेरेपछि हेरेको हेर्यै गर्न मन लाग्छ।

भारतीय मिडिया लेख्छन् उनी सन्नी लियोन भन्दा पनि धेरै का’मुक र बोल्ड देखिन्छन्। अहिले यी युवतीका तस्विरहरु सामाजिक सञ्जालमा अत्याधिक सेयर हुने गरेका छन्। यी भारतीय हट युवतीको नाम हो, सपना व्यास पटेल।

सपनाको जन्म सन् १९८९ मा भएको हो। यिनी फिटनेस ट्रेनर हुन्। सपना राजस्थान नजिकैको राज्य गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री हुन्।

अहिले सपनाले आफ्नो करियर मोडलिङ्गतर्फ पनि अगाडि बढाएकी छन्। त्यसैगरी उनले बलिउड फिल्महरुमा पनि एक फिटनेस ट्रेनरको रुपमा पनि काम गरिरहेकी छन्। यसभन्दा पहिले सपनाको तौल ८६ केजी रहेको थियो। जुन तौल एक महिलाको लागि अत्याधिक धेरै मानिन्छ। जुनबेला उनको तौललाई लिएर धेरैले मजाक उढाउन थाले त्यसपछि उनले आफ्नो तौल कम गर्न जिम तथा फिटनेस क्लव जान सुरु गरिन्।

उनले आफुलाई मानिसहरुले धेरै मोटी भएकै कारण मजाक उढाएको रिसको झो’कमा ३४ केजी तौल निकै छोटो समयमा घटाएकी थिइन्। अहिले उनको तौल जम्मा ५२ केजी रहेको छ। मानिसले उनले कसरी आफ्नो तौल कम गर्न सकिन्छ भनेर युटुबमा भिडियो बनाएर पनि अपलोड गरेकि छिन्।

हेराैं उनका केहि तस्विरहरूः




प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार १२:१४
प्रतिक्रिया दिनुहोस