चर्चित मोडलको बयानले दुनियाँ चकित

चर्चित मोडलको बयानले दुनियाँ चकित

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ११ गते सोमबार ०३:४५

काठमाडौ । एक मोडलले सबैलाई चकित बनाएकी छिन् । बेलायती मोडेल तथा रियलिटी टिभी स्टार ट्रेसी किसले भर्खरै जारी गरेको एक बयानका कारण विश्वभरीको मनोरञ्जन क्षेत्रमा भूइचालो ल्याएको छ । भएको के हो भने आफ्नो प्रेमीसँग उनी रो’मान्स’को...

काठमाडौ । एक मोडलले सबैलाई चकित बनाएकी छिन् । बेलायती मोडेल तथा रियलिटी टिभी स्टार ट्रेसी किसले भर्खरै जारी गरेको एक बयानका कारण विश्वभरीको मनोरञ्जन क्षेत्रमा भूइचालो ल्याएको छ ।

भएको के हो भने आफ्नो प्रेमीसँग उनी रो’मान्स’को क्र’ममा अस्पताल आइपुग्नु परेको छ । ट्रेसीले उनका प्रेमी मार्कलाई रियलिटी टिभी कार्यक्रम न’ग्न अव’स्थामा भे’टिन् । उनीहरु दुबै एक बर्षदेखि सम्बन्धमा थिए । हामी तपाईंलाई बताउँछौं कि ट्रेसी फिटनेस प्रशिक्षक हुन् र उनका दुई बच्चाहरु पनि छन्।

ट्रेसी केहि वर्ष पहिले यस व’य’स्क रिय’लिटी शो मा देखा परेकी थिइन् । हालसालै उनले फबुलस नाम गरेको वेबसाइटसँग कुराकानीमा आफ्नो जीवनको बारेमा खास खुलासा गरेकी छ्नि । ट्रेसीले भनिन् मेरो प्रेमीको फिटनेस ज’बर’दस्त थियो । उसको विशेषता मेरो लागि समस्या बनेको घटना अझै ताजा छ । उनले खोलिन् ।

उनले भनिन् की हाम्रो व्यक्तिगत जीवनमा धेरै साहसिक कार्यहरू भएका छन् । हाम्रो के’मिस्ट्री यति ता’तो थियो कि मलाई दुई तीन पटक अस्पताल नै जानुपर्‍यो तर अन्तमा हामीले एक बर्ष पछि सम्बन्धबाट टाढा रहने निर्णय नियौँ ।

वास्तवमा लन्डन र मिडल्सबर्ग बिच एक ठूलो अन्तर छ र म मेरा बच्चाहरूको कारण धेरै यात्रा गर्न सक्दिन। उनले आफ्नो बाध्यतापनि खोलिन् । उनले अस्पताल जानुको कारण अझै खोलिन् की उनका प्रेमी शा’रीरि’क स’म्बन्ध’मा नि’क्कै क’डा थिए । त्यही क्रमबाट आफू सिँधै अस्पताल जानु परेको बताइन् ।

ट्रेसीले भनिन् की मेरो मार्कको बिरूद्ध कुनै गुनासो छैन। हामी दुबै साहसी व्यक्ति हौं। मार्क पनि श्री ब्रह्माण्ड बनेका छन्। मलाई लाग्छ कि मेरो र मार्कको जोडीको बारेमा केहि कथाहरू छन् जुन म सार्वजनिक रुपमा अझैपनि भन्न सक्दिन।

यति मात्र हैन की उनी र मबीच केही अति रोचक घटना छन् जसमा एउटा फिल्म पनि बन्न सक्छ । उनले भनिन् की मेरोपनि खुबै फिटनेस छ । म आमा बनेपनि मेरो जीवन रोकिदैन । मेरो स्वास्थ्य फिटनेसको कारण धेरै परिवर्तन भएको छ । म ती अरु महिला जस्तो हैन म निक्कै फिट छु । सम्बन्ध अझै बढाउन सक्छु ।

ट्रेसी सोशल मिडियामा धेरै सक्रिय छिन् । उनीसँग एउटा यूट्यूब च्यानल समेत छ जहाँ उनले आफ्नो स्वास्थ्य, शल्यक्रिया र फ्यानहरूलाई जीवन सम्बन्धित धेरै सामाग्रीहरु अपलोड गर्छिन् । यस बाहेक, उनी लगातार इन्स्टाग्राम र फेसबुक जस्ता सोशल मिडिया प्लेटफर्महरूमा सक्रिय हुन्छिन् । सबै फोटो क्रेडिट : ट्रेसी किस इन्स्टाग्राम

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०३:४५
प्रतिक्रिया दिनुहोस