भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो क’म्मरलाई यति जिरो फि’गरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन्।

महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले क’डा मेहनत गर्ने गर्छन् ।

भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो क’म्मरलाई यति जिरो फि’गरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् । उनि बारुले क’म्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छिन् ।

उनको शरीरको बनावट त ठीकै छ तर क’म्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो क’म्मर २० इन्चको बनाएकी छिन् ।
विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो क’म्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी स’र्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म क’सिलो कपडा लगाउने गर्थिन् ।
प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार १२:२३