बलिउडमा चर्चामा बरुण धवनकी भतिजि अंजिनी (फोटो फिचर)

बलिउडमा चर्चामा बरुण धवनकी भतिजि अंजिनी (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ८ गते शुक्रबार ०६:५७

एजेन्सी /बलिउड नायक बरुण धवनले अब आफ्नै भतिजीलाई पनि बलिउडमा डेब्यु गराउने भएका छन् । निकै सुन्दरी उनकी भतिजी अंजिनी धवनलाई फिल्ममा प्रबेश गराउ निकै तयारी जुटाइ रहेका छन् । फिल्म कंलक पछि उनि चलचित्र कुल्लि नम्बरमा देखा रेकन छन्...

एजेन्सी /बलिउड नायक बरुण धवनले अब आफ्नै भतिजीलाई पनि बलिउडमा डेब्यु गराउने भएका छन् । निकै सुन्दरी उनकी भतिजी अंजिनी धवनलाई फिल्ममा प्रबेश गराउ निकै तयारी जुटाइ रहेका छन् ।

फिल्म कंलक पछि उनि चलचित्र कुल्लि नम्बरमा देखा रेकन छन् । उनकी भतिजि अंजिनीका पिता सिद्धार्थ बरुणले पनि धेरै फिल्ममा काम गरी सकेका छन् । उनि बलिउडमा आउने खबरले बरुण धवन र उनका दाजु सिद्धार्थ धेरै नै खुशी रहेका छन् ।

उनि सामाजिक संजालमा पनि उतिकै सुक्रिय रहेकी छिन् । बेलाबेलामा आफ्ना बोल्ड तस्बिर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । भारतिय मिडियाका अनुसार अंजिनीले बलिउडमा डेब्यु गनेृका लागि बिभिन्न अभिनय र डान्स कक्षा लिइरहेकी छिन् ।

अंजिनी सोशल मीडियामा निकै सक्रिय रहन्छिन् । अंजिनी प्रायस् उनको निकै बोल्ड र ग्लैमरस फोटोहरू सोशल मिडियामा साझेदारी गर्ने गर्छिन्। हेर्नुहोस् अंजिनीका तस्विरहरू


प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार ०६:५७
प्रतिक्रिया दिनुहोस