महिलाको स्वभाव ब्रा लगाउने शैलीबाट थाहा हुन्छ

महिलाको स्वभाव ब्रा लगाउने शैलीबाट थाहा हुन्छ

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १६ गते बिहिबार ०१:५८

संसारमा अध्ययन अनुसन्धान पनि अनेकौं विषयमा भएका छन् । यही मध्यको एउटा अनुसनधान हो महिलाको स्वभाव कसरी थाहा पाउने ? हामीले यस्तो अनुसन्धानका बारेमा यहाँ उल्लेख गरेका छौं, यो कुरा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, बास्तविक अनुसन्धानबाट...

संसारमा अध्ययन अनुसन्धान पनि अनेकौं विषयमा भएका छन् । यही मध्यको एउटा अनुसनधान हो महिलाको स्वभाव कसरी थाहा पाउने ? हामीले यस्तो अनुसन्धानका बारेमा यहाँ उल्लेख गरेका छौं, यो कुरा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, बास्तविक अनुसन्धानबाट खुलेको तथ्य हो ।

केही समय अघि गरेको अनुसन्धान अनुसार, महिलाको ब्रा लगाउने शैली अनुसार, उसको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ । तर ब्रा लगाएको देख्नु भनेको दुर्लभ नै मानिन्छ । यद्यपी कसरी थाहा पाउने त महिलाको स्वभावहरु

जो महिला सर्ट जस्तै गरेर माथितिरबाट ब्रा लगाउँछन् उनीहरु गल्ती नदोहराउने स्वभावका हुन्छन् । जो महिला ब्रालाई पछाडिबाट हुक गर्छन् उनीहरुको व्यवहार एकदम समर्थकको जस्तै हुन्छ । उनीहरुलाई अहिले जे सिकाएको छ अर्थात जस्तो संस्कार सिकेका छन् त्यसैको पिछा गर्छन् ।

कुनै महिलाले लगाएको ब्राको हुक अघितिर हुन्छ भने उनीहरु नेतृत्वदायी हुन्छन् । उनीहरु कुनैपनि कुरामा समय बर्बाद गर्दैनन् ।

जुन महिलाले ब्रालाई नजिकैबाट टक गर्छन् र त्यसलाई पछाडितिर घुमाएर लगाउँछन् तिनीहरु अरु मानिसमा असर पुर्‍याउने प्रवृत्तिका हुन्छन् ।

प्रकाशित मिति २०७७ पुस १६ गते बिहिबार ०१:५८
प्रतिक्रिया दिनुहोस