प्रयोगमा आइसकेका क’ण्डम यसरी बेचेपछि …..

प्रयोगमा आइसकेका क’ण्डम यसरी बेचेपछि …..

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ७ गते बिहिबार ११:५१

प्रहरीले प्रयोगमा आइसकेका क'ण्डम बटुलेर बिक्री गर्ने गि'रोहलाई प'क्राउ गरेको छ । बीबीसीका अनुसार दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क'ण्डमसहित दुई जनालाई प'क्राउ गरेको हो । यी क'न्डमलाई...

प्रहरीले प्रयोगमा आइसकेका क’ण्डम बटुलेर बिक्री गर्ने गि’रोहलाई प’क्राउ गरेको छ । बीबीसीका अनुसार दक्षिण पूर्वी एशियाली देश भियतनाममा प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क’ण्डमसहित दुई जनालाई प’क्राउ गरेको हो ।

यी क’न्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । यी ब्यागहरुको वजन ३ सय ६० किलो छ ।

यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका क’न्डमको ब्याग लिने गरेका थिए ।

प्रहरी छापा’का दौरान प’क्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क’ण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

त्यसपछि यस क’ण्डमलाई काठको लि’ङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । महिलाका अनुसार उनले जति किलो क’ण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । स्थानीयका अनुसार होटल र पसलहरुमा यी क’ण्डमको बिक्री हुने गरेको थियो ।

प्रकाशित मिति २०७८ असोज ७ गते बिहिबार ११:५१
प्रतिक्रिया दिनुहोस