कुखुराको आ’क्रमणबाट प्रहरीको मृ’त्यु

कुखुराको आ’क्रमणबाट प्रहरीको मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ११:५६

फिलिपिन्समा भाले कुखुराको आ'क्रमणबाट एक प्रहरीको मृ'त्यु भएको छ । फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अ'वैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो। प्रहरीले छपा मा'र्दा त्यहाँ भालेहरु जुधिरहेका थिए। भालेहरु जुधिरहेको स्थानमा...

फिलिपिन्समा भाले कुखुराको आ’क्रमणबाट एक प्रहरीको मृ’त्यु भएको छ । फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अ’वैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो।

प्रहरीले छपा मा’र्दा त्यहाँ भालेहरु जुधिरहेका थिए। भालेहरु जुधिरहेको स्थानमा प्रहरी पुगेपछि भालेले प्रहरी फेफ्टिनेन्ट क्रिस्टिन बोलोकमाथि आ’क्रमण गरेको बीबीसीले जनाएको छ।

भालेको खुट्टामा धारिलो ब्लेड जोडिएकाले उक्त ब्लेडले क्रिस्टिन ग’म्भीर घा’इते भएका थिए। तिघ्राको नसामा चोट लाग्दा अत्यधिक रक्तश्रा’व भएको थियो। अस्पतालमा लगिए पनि उनको मृ’त्यु भएको बताइएको छ । कोरोना प्रकोपबीच भाले जुलाई खेलमा प्रतिबन्ध लगाइएको थियो।

यद्यपी अवैध रुपमा भाले जुधाईको आयोजना गरिएको थियो। प्रहरीले हाल भाले जुधाई खेल आयोजना गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।एजेन्सी

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ११:५६
प्रतिक्रिया दिनुहोस