एलियन जस्तै शिशु,जन्मिएपछि हेर्नेको भिड

एलियन जस्तै शिशु,जन्मिएपछि हेर्नेको भिड

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ६ गते बुधबार ०१:५९

भारतको उत्तर प्रदेशमा एक महिलाले अनौठो आकृती भएको बच्चालाई जन्म दिएकी छिन् । आँखा माथि उठेको झट्ट हेर्दा एलियन जस्तो देखिएने यो बच्चा जन्मिएको लामो समयसम्म भने जिवित रहन सकेन । बच्चाको परिवार गौसाई गाउँमा बस्ने गर्छन् । प्र'सव...

भारतको उत्तर प्रदेशमा एक महिलाले अनौठो आकृती भएको बच्चालाई जन्म दिएकी छिन् । आँखा माथि उठेको झट्ट हेर्दा एलियन जस्तो देखिएने यो बच्चा जन्मिएको लामो समयसम्म भने जिवित रहन सकेन ।

बच्चाको परिवार गौसाई गाउँमा बस्ने गर्छन् । प्र’सव पि’डापछि बच्चाको आमालाई डिसेक्बर २६ मा मेव गाउँको एक नर्सिङ होममा लगिएको थियो । त्यहाँ उनले उक्त बच्चालाई जन्म दिएकी थिईन् । नवजात शिशुको अनुहार हेर्नेको भिड लागेको थियो ।

एजेन्सी

प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०१:५९
प्रतिक्रिया दिनुहोस