खेल भन्दा यस्तो साइटमा सेल्फी खिचेर राख्दा धेरै कमाई भएपछि….

खेल भन्दा यस्तो साइटमा सेल्फी खिचेर राख्दा धेरै कमाई भएपछि….

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०३:५१

करिअर बनाउन भन्दै १९ वर्षिय टेनिस खेलाडी एन्जेलिना ग्रावक एडल्ट वेबसाइटमा आवद्ध भएकी छिन् । उनको भनाई अनुसार टेनिस खेल भन्दा यो साइटबाट धेरै कमाउनेछिन् । जहाँ उनले आफ्ना सेल्फी खिचेर राख्ने छिन् । करिअरका लागि एडल्ट साइटमा जोडिने...

करिअर बनाउन भन्दै १९ वर्षिय टेनिस खेलाडी एन्जेलिना ग्रावक एडल्ट वेबसाइटमा आवद्ध भएकी छिन् । उनको भनाई अनुसार टेनिस खेल भन्दा यो साइटबाट धेरै कमाउनेछिन् । जहाँ उनले आफ्ना सेल्फी खिचेर राख्ने छिन् ।

करिअरका लागि एडल्ट साइटमा जोडिने उनी पहिलो व्यक्ति होइनन् । केही अघि मात्रै अस्ट्रेलियाकी कार रेसर रेनी ग्रेसी पनि एडल्ट साइटमा आबद्ध भएकी थिइन् ।

त्यसो त केही समय अघि भारतीय मोडल पूनम पाण्डे र शर्लिन चोपडाले पनि एडल्ट साइट ज्वाइन गरेकी थिइन् । यी दुवै नायिकाहरु आफ्ना बोल्ड तस्विर सामाजिक सञ्जालमा राख्छन् । एजेन्सी

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०३:५१
प्रतिक्रिया दिनुहोस