सैफ र अमृताको विवाहमा जादा मात्र ११ बर्षकी थिईन करिना

सैफ र अमृताको विवाहमा जादा मात्र ११ बर्षकी थिईन करिना

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १ गते शुक्रबार १२:०४

बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् । सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो । उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह...

बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् ।

सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो । उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । उक्त विवाह समारोहमा पुगेकी थिइन् करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, सन् २००४ मा सैफ र अमृताको सम्बन्धविच्छेद भयो ।

प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार १२:०४
प्रतिक्रिया दिनुहोस