फरक अन्दाजमा देखिइन् जान्हबी, तस्विरहरु भाइरल

फरक अन्दाजमा देखिइन् जान्हबी, तस्विरहरु भाइरल

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १ गते शुक्रबार ०६:०९

बलिउड अभिनेत्री जान्हबी कपुरले आफ्ना केही नयाँ तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । तस्बिरमा उनी निकै हट देखिएकी छन् । लुक्सको कुरा गर्ने हो भने तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन्...

बलिउड अभिनेत्री जान्हबी कपुरले आफ्ना केही नयाँ तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

तस्बिरमा उनी निकै हट देखिएकी छन् । लुक्सको कुरा गर्ने हो भने तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन् ।

यो गेटअपमा उनलाई सुहाएको पनि छ ।

प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार ०६:०९
प्रतिक्रिया दिनुहोस