नायिका साम्राज्ञीको खुलेकी सौन्दर्य, सबैलाइ मोहित बनाउने तस्विर सहित

नायिका साम्राज्ञीको खुलेकी सौन्दर्य, सबैलाइ मोहित बनाउने तस्विर सहित

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३१ गते बिहिबार ०१:५६

काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चलचित्र ‘मारुनी’मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । फिल्मका कारण मात्र...

काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चलचित्र ‘मारुनी’मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् ।

सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन। नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो ।

त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । अहिलेसम्म ‘तिमी सँग’, ‘का’यर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । उनको पछिल्लो समय ब्रकअपले चर्चा पाएको थियो। हाल प्रेमी देवांशुसँगको ब्रेकअप पछिउनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै सुन्दर बनेकी छन।

प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०१:५६
प्रतिक्रिया दिनुहोस