मलाइकाका कारण यसरी चम्किएको थियो दीपिकाको भाग्य

मलाइकाका कारण यसरी चम्किएको थियो दीपिकाको भाग्य

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३१ गते बिहिबार ०७:०९

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोण कुनै समय फेशन डिजाइनरसँग काम गर्थिन् । सो समय बलिउडमा पाइला टेक्न खोजे पनि दीपिकाले स्थान पाई रहेकी थिईनन् । मलाईका अरोडालाई फेशन डिजाइनरले दीपिकालाई फिल्म दिन गरेपछि...

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोण कुनै समय फेशन डिजाइनरसँग काम गर्थिन् । सो समय बलिउडमा पाइला टेक्न खोजे पनि दीपिकाले स्थान पाई रहेकी थिईनन् ।

मलाईका अरोडालाई फेशन डिजाइनरले दीपिकालाई फिल्म दिन गरेपछि सोही अनुसार मलाइकाले निर्देशक फराह खानलाई दीपिकाको नाम दिइन् । त्यसपछि फिल्म’ओम शान्ति ओम’मा दीपिकाले काम गर्ने अवसर पाईन् ।

उनको पहिलो फिल्मले सुपरहिट भयो । यो फिल्मको शान्तिप्रियाको भूमिकामा प्रियंका चोपडा र सुष्मिता सेनलाई लिइने योजना भएको भएपनि अन्त्यमा मलाइकाका कारण दीपिकालाई लिइएको थियो ।

प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०७:०९
प्रतिक्रिया दिनुहोस