शास्त्र : यी १० लक्षण भएका नारीहरु हुन्छन सौभाग्यवती

शास्त्र : यी १० लक्षण भएका नारीहरु हुन्छन सौभाग्यवती

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार ०१:५५

नारी परिवारमा लक्ष्मीको रुपमा मानिन्छ । माता अन्नपुर्णले उनको पोषणको वरदान दिएकी हुन् । पुरानो कथन पनि छ, ‘जहाँ नारीको पुजा हुँदैन त्यहाँ देवता पनि खुशी हुँदैनन् ।’ फरक फरक शास्त्रमा सौभाग्यवती नारीको केही लक्षण वर्णित गरीएको...

नारी परिवारमा लक्ष्मीको रुपमा मानिन्छ । माता अन्नपुर्णले उनको पोषणको वरदान दिएकी हुन् । पुरानो कथन पनि छ, ‘जहाँ नारीको पुजा हुँदैन त्यहाँ देवता पनि खुशी हुँदैनन् ।’ फरक फरक शास्त्रमा सौभाग्यवती नारीको केही लक्षण वर्णित गरीएको छ । लक्षणको बारेमा चर्चा गरौ ।

जुन महिला मिठो वचन बोल्ने, उनको आवाजमा मधुरता र कसैलाई स्नेहि वाणीले व्यवहार गर्छिन् । आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बृद्धिमान, दयावान, र कर्तव्यको पालन गर्नै नारी लक्ष्मीको रुप हुन्छन् ।

जुन महिला तन भन्दा मन सुन्दर हुन्छ
अरुको दुखमा सहयोग गर्ने

घरमा भेदभाव बिना सबैको समान भोजन गराउने
जो दैनिक स्नान गरेर भान्छामा प्रवेश गर्ने

बिहान देवी–देवताको पुजा गर्ने
प्रतिव्रत धर्मका पालन गर्ने

धर्म र नीतिको मार्गमा हिड्न पारिवारीक सदस्यलाई प्रेरित गर्ने
(धार्मिक ग्रन्थको सहयोगमा)

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ०१:५५
प्रतिक्रिया दिनुहोस