यसकारण युवतीहरु गु’प्तांगमा रौं प्र’त्यारोपण गराउँछन्

यसकारण युवतीहरु गु’प्तांगमा रौं प्र’त्यारोपण गराउँछन्

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार १२:३७

आम युवतीहरुमा काखी तथा गुप्तांगका रौं मात्र होइन, आँखीभौं तथा शरीरका अन्य भागमा पलाएका रौं समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा हुन्छ र यसका लागि जति पनि खर्च गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गु'प्तांगमा...

आम युवतीहरुमा काखी तथा गुप्तांगका रौं मात्र होइन, आँखीभौं तथा शरीरका अन्य भागमा पलाएका रौं समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा हुन्छ र यसका लागि जति पनि खर्च गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गु’प्तांगमा रौं पाल्ने या कलमी (प्र’त्यारोपण) गर्ने प्रचलन संस्कृतिका रुपमा फस्टाएको छ ।

अमेरिकी फेसन म्यागेजिन रिफाइनरी ट्वान्टी नाइन डटकमका अनुसार न्युयोर्कका ब्युटी सैलुनहरुमा महिलाहरुको गु’प्तांगका रौं बढाउने ब्राजिलियन मैनविधिको आकर्षण बढिरहेको छ ।

यस विधिमा टाउकोबाट रौं उखेलेर गु’प्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भए पनि युवतीहरुले आफूलाई युवकहरुको रोजाइमा पार्न तथा यौ’न र वैवाहिक जीवन सफल बनाउन गु’प्तांगमा रौँ प्र’त्यारोपण गरेका हुन् ।

कोरियामा गु’प्तांगमा बाक्लो रौं हुनुलाई यौन तथा प्र’जनन स्वास्थ्य सूचक मानिएको छ । कोरियन एसोसिएसन अफ मेडिकल एडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गु’प्तांगमा पर्याप्त रौं नहुने समस्या छ ।

यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । यस्तो समस्या भएका युवती पति वा प्रेमीको द’बाबका कारण पनि गुप्तांगमा रौं प्रत्यारोपण गराउन अग्रसर भएका हुन् । एजेन्सी

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार १२:३७
प्रतिक्रिया दिनुहोस