बितेको २४ घण्टामा थप १५६२ जनामा सं’क्रमण पुष्टि, १९ को मृ’त्यु

बितेको २४ घण्टामा थप १५६२ जनामा सं’क्रमण पुष्टि, १९ को मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २९ गते मङ्गलबार ११:४२

बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरो’ना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा...

बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरो’ना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

सं’क्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ।

यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृ’त्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ११:४२
प्रतिक्रिया दिनुहोस