आफ्नो साथीभाईलाई से’क्स टोइज उपहार दिने सुपरमोडल, हेरौं उनको हट तस्विरहरु (फोटो फिचर)

आफ्नो साथीभाईलाई से’क्स टोइज उपहार दिने सुपरमोडल, हेरौं उनको हट तस्विरहरु (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २९ गते मङ्गलबार ०५:११

एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले से'क्स टो'इजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप से'क्स टो'इज दिने गरेको खुलासा गरेकी छिन् । पेज सि'क्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि...

एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले से’क्स टो’इजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप से’क्स टो’इज दिने गरेको खुलासा गरेकी छिन् । पेज सि’क्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि क्रिसमसमा के उपहार आउँछ । त्यस समय मैले धेरैलाई से’क्स टे’क पठाइरहेको थिएँ । यो मेरा लागि निकै अलग थियो ।’

काराले यी उत्पादनकहरुलाई टो’इज भन्नुको सट्टा टेक शब्द प्रयोग गर्ने गर्छिन् । यसबारे उनको भनाई छ, ‘म यसलाई टोय’ज भन्नुको सट्टा टेक भन्न मन पराउँछु । किनकि, टो’य (खे’लौना) त बच्चाहरुका लागि भयो । यो टे]क हो र निकै म’ज्जाको छ ।’

से;क्स टो’य ब्रान्ड बजारमा ल्याएपछि काराको आफ्नै से’क्स ला’इफमा भने कस्तो परिवर्तन देखिएको छ ? यसबारे उनी भन्छिन्, ‘म कहिल्यै यो भन्दिन कि मलाई के मनपर्छ र म के चाहन्छु । मेरो मान्यता यसबारे प्रयोगकर्ताले आफैं थाहा पाउन् भन्ने छ । के यसका बारेमा मानिसहरुले कुरा गर्नु जरुरी छ र ?’

थप यो पनि पढ्नुहोस – ‘फिट’ रहन अल्छी हटाऔँ
आजकल अबेर रातिसम्म जागा रहने बानीका कारण धेरै मानिस बिहान सबैरै उठ्न सक्दैनन् । अझ जाडोको मौसममा बिहान सबेरै उठ्न निकै गाह्रो मानिन्छ ।

बिहान सबेरै नउठ्दा बेलुका चाडैँ निन्द्रा लाग्दैन । जसका कारण पुनः ढिला सुतिन्छ र निन्द्रा पूरा नभए दिनभर थकान महसुस हुन्छ । तसर्थ बिहान सबेरै उठेरै मात्र केही मिनेट ब्यायाम गर्न छुट्याए दिनभर एक्टिभ रहन मद्दत गर्दछ । आज हामी बिहान उठेरै गर्ने केही ब्यायाम र कामबारे चर्चा गर्नेछौ ।

१. बिहान सबेरै उठ्न घडीको अर्लामको प्रयोग गर्नुहोस् र अल्छी नगरी उठ्नुहोस् ।
२. उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिएर हल्का शरीर तात्ने ब्यायाम गर्नुहोस् ।

३. यसका लागी घरको कुनै कोठा, छत वा नजिकको पार्क उपयोगी हुनसक्छ ।
४. ब्यायाममा सबैभन्दा पहिले स्ट्रेचिंग गर्नुहोस् । स्ट्रेचिंग ब्यायाम गर्न दुवै खुट्टाबीच केही अन्तर राखेर सिधा उभिइ हातलाई सकेसम्म माथि उठाउनुहोस् र १० सेकेण्डपछि फेरि पहिलेकै पोजिशनमा आउनुहोस् ।

त्यसपछि हातलाइ दायाँ बायाँ फैलाई विपरित दिशामा लगेर कम्मरको स्ट्रेच गर्नुहोस् । त्यसपछि फेरि हातलाई माथि उठाएर झुक्ने र खुट्टाको औँला छुने । यो क्रिया पाँच पटकसम्म दोहोर्याउनुहोस् ।

५. स्ट्रेचिंग गरिसकेपछि एक्सरसाइज गर्न शरीर तयार हुन्छ । त्यस पछि आफ्नो अनुकुलको ब्यायाम गर्न सक्नु हुन्छ । अझ स्ट्रेचिंगपछि पुसअप्स गरे राम्रो हुन्छ । पुसअप्स गर्दा शुरु दिन ५ देखि १० पटक र पछि सके अनुसार बढाउदै लानु राम्रो हुन्छ ।

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०५:११
प्रतिक्रिया दिनुहोस