सनी लियोन रक्सी पिएर मातेपछि…

सनी लियोन रक्सी पिएर मातेपछि…

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २५ गते शुक्रबार ०४:५८

बलिउड अभिनेत्री सनी लियोनले एक कार्यक्रममा पिएर सम्हालिन नसक्ने भएपछि उनलाई सम्हाल्न उनका श्रीमान् डेनियललाई हम्मेहम्मे परेको थियो। मातेको तस्बिर सनीले आफैं सामाजिक सञ्जाल इन्स्टाग्राम ट्विटर र फेसबुकमा सेयर गर्दै ' बिफोर रेडबुल...

बलिउड अभिनेत्री सनी लियोनले एक कार्यक्रममा पिएर सम्हालिन नसक्ने भएपछि उनलाई सम्हाल्न उनका श्रीमान् डेनियललाई हम्मेहम्मे परेको थियो। मातेको तस्बिर सनीले आफैं सामाजिक सञ्जाल इन्स्टाग्राम ट्विटर र फेसबुकमा सेयर गर्दै ‘ बिफोर रेडबुल एण्ड आफ्टर बिफोर रेडबुल’ क्याप्सन लेखेकी छन्।

बलिउड अभिनेत्री सनी लियोनले एक कार्यक्रममा पिएर सम्हालिन नसक्ने भएपछि उनलाई सम्हाल्न उनका श्रीमान् डेनियललाई हम्मेहम्मे परेको थियो।

मातेको तस्बिर सनीले आफैं सामाजिक सञ्जाल इन्स्टाग्राम ट्विटर र फेसबुकमा सेयर गर्दै ‘ बिफोर रेडबुल एण्ड आफ्टर बिफोर रेडबुल’ क्याप्सन लेखेकी छन्।

उनले सेयर गरेको तस्बिरमा सयौ फ्यानहरु समेत सहमति जनाएका छन् भने कसैले उनको प्रशंसा समेत गरेका छन्।

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०४:५८
प्रतिक्रिया दिनुहोस