चर्चामा आउन कै लागि यी नायिकाले गरिन् यति सम्मको हर्कत

चर्चामा आउन कै लागि यी नायिकाले गरिन् यति सम्मको हर्कत

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २१ गते सोमबार ०३:०५

काठमाडौं – अभिनेत्री इलियाना डिक्रुज अचेल चर्चामा छिन् । फिल्म हिट भएरभन्दा पनि ब्वाइफ्रेन्डसँगका तालतालका फोटा सोसियल मिडियामा पोस्ट गर्नाले उनले मिडियामा ठाउँ पाउने गरेकी छिन् । पछिल्लो समय उनले ब्वाइफ्रेन्ड एन्ड्रियु निबोनसँग...

काठमाडौं – अभिनेत्री इलियाना डिक्रुज अचेल चर्चामा छिन् । फिल्म हिट भएरभन्दा पनि ब्वाइफ्रेन्डसँगका तालतालका फोटा सोसियल मिडियामा पोस्ट गर्नाले उनले मिडियामा ठाउँ पाउने गरेकी छिन् ।

पछिल्लो समय उनले ब्वाइफ्रेन्ड एन्ड्रियु निबोनसँग चुम्बन गरिरहेको फोटो इन्ट्राग्राममा सेयर गरिन् । अहिले त्यही फोटोले चर्चा पाएको छ । इलियाना विगत चार वर्षदेखि निबोनसँग प्रेमरत छिन् । निबोन अस्ट्रेलियन फोटोग्राफर हुन् । इलियानाले प्रायः ब्वाइफ्रेन्डसँगकै फोटोहरू पोस्ट गर्ने गरेकी छिन् ।

उनले केही समयअघि आफ्नो एउटा फोटो पोस्ट गरेकी थिइन्, जसमा उनी बाथटबमा न’ग्न अवस्थामा थिइन् । उनको त्यो न’ग्न फोटो प्रेमी निबोनले खिचेका थिए । त्यो फोटोप्रति मान्छेहरूले यति धेरै गाली बर्साएका थिए कि, इलियानाले सहन नसकेर कमेन्ट नै बन्द गर्नुपरेको थियो ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ०३:०५
प्रतिक्रिया दिनुहोस