भनिन्छ नि कहिलेकाँही हाँसो मजाक गरेर बोलेका कुराहरु सत्यतामा बदलिन्छन् । हो यस्तै भयो, सिद्धार्थको मृत्युबारे गरिएको मजाक । कुनै समय उनको मृत्युलाई सुपरस्टार सलमान खानले मजाक गरेका थिए । बिग बोस सिजन–१३ मा मजाक गर्दै भनेका थिए,...
भनिन्छ नि कहिलेकाँही हाँसो मजाक गरेर बोलेका कुराहरु सत्यतामा बदलिन्छन् । हो यस्तै भयो, सिद्धार्थको मृत्युबारे गरिएको मजाक । कुनै समय उनको मृत्युलाई सुपरस्टार सलमान खानले मजाक गरेका थिए । बिग बोस सिजन–१३ मा मजाक गर्दै भनेका थिए, ‘उनका फ्यानहरुले उनलाई बचाए तर भगवानले बचाइरहेको छैन । सबैले रुँदै भन्नेछन्, असल मान्छे थियो ।’
यस्तो मजाकको सिलसिला सिद्धार्थको स्वास्थ्यमा आएको खराबीका कारण सुरु भएको थियो । उनलाई बिग बोस–१३ मा टाइफाइड भएको थियो । उनलाई बिग बोसको घरबाट निकालेर अस्पताल पठाइएको थियो । हप्ताको वारमा सलमानले भिडियो कल गर्दै सलमानसँग कुराकानी गरेका थिए । यस्तैमा मजाक गर्दै सलमानले सिद्धार्थको मृत्युको मजाक भएको थियो ।
Gone too soon Siddharth.. u shall be missed. Condolences to the family .. RIP🙏
उक्त पुरानो भिडियोलाई सामाजिक सञ्जालमा यतिबेला भाइरल बनाइएको छ । विभिन्न प्रकारका प्रतिक्रियासँगै उक्त भिडियो सेयर भइरहेको छ । कतिपयले मृत्युलाई लिएर गरिएको मजाक सही नभएको पनि बताएका छन् ।
बिहीबार हृदयघातका कारण सिद्धार्थको मृत्यु भयो । उनको मृत्युपछि बलिउड शोकमा डुबेको छ । उनको शुक्रबार मुम्बईको ओशिवारास्थित श्मशान घाटमा ब्रह्मकुमारी रीति रिवाजकासाथ अन्त्येष्टी भयो ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807