‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ आनी छोइङ डोल्माले गाएको यो गीतका अनुसार हरेक बस्तुको सुन्दरता हेर्ने दृष्टिकोण अनुसार फरक हुन्छ । अर्थात तपाँईको हेर्ने नजर राम्रो भए कुनै पनि चिजलाई राम्रो देखिन्छ । नजर नराम्रो भए नराम्रै देखिन्छ ।

महिलाको सुन्दरता मापनको क्षेत्रमा विज्ञानले हात हाल्न थालिसकेको छ । अर्थात महिलाको सौन्दर्र्यको मापनका लागि वैज्ञानिकहरुले अध्ययन शुरु तर आधुनिकता र बदलिंदो परिस्थितिसंगै यस खाले सर्वमान्य सत्यहरुको महत्व पनि घट्ने रहेछन भन्ने उदाहरण सार्वजनिक भएको छ । खासगरी कुनै पनि महिलाको सौन्दर्य मापन गर्न थुप्रैले थुप्रै खाले विधिहरु अपनाए पनि बन्द हलको मञ्चमा गरिने सौन्दर्र्य प्रतियोगिताहरुलाई केही न केही महत्व दिंदै आएको हामी पाउँछौं ।

तर अब यस्ता सौन्दर्य प्रतियोगिताहरु पनि आधारहिन बन्ने पक्का भएका छन । किनकी महिलाको सुन्दरता मापनको क्षेत्रमा विज्ञानले हात हाल्न थालिसकेको छ । अर्थात महिलाको सौन्दर्र्यको मापनका लागि वैज्ञानिकहरुले अध्ययन शुरु गरिसकेका छन

फेसन म्यागजिनहरुमा मात्र नभै वैज्ञानिक विश्लेषणका आधारमा पनि केली ब्रुक उत्कृष्ट जिउडाल भएकी सुन्दर महिला सावित

यसको ज्वलन्त उदाहरण हो हलिउड अभिनेत्री, टेलिभिजन प्रस्तोता र मोडल केली ब्रुक । आफ्नो ४०औं जन्मोत्सव मनाइसकेकी केली सन १९९८ देखि नै फेसन म्यागजिन एफएचएमको सबैभन्दा से’क्सी महिलाको सूचीमा सुचिकृत छिन । सन २००५ मा उनी यो सूचीको शीर्ष स्थानमा पुगेकी थिइन

म्यागजिनहरुमा मात्र नभै वैज्ञानिक विश्लेषणका आधारमा पनि केली ब्रुक उत्कृष्ट जिउडाल भएकी सुन्दर महिला सावित भएकी छिन । आज भन्दा ४ बर्षअघि अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका केही अनुशन्धानकर्ताहरुले गरेको अध्ययनबाट केली उत्कृष्ट जिउडाल भएकी सुन्दरी सावित भएकी थिइन ।आफुले कुनै प्लाष्टिक सर्ज-री या अन्य कुनै कृत्रिम प्रविधिको प्रयोग नगरेको बताएकी थिइन । जुन कुरा परीक्षणका क्रममा पनि सत्य सावित

अनुशन्धानकर्ताहरुले केलीको शरीरका विभिन्न अं’गहरुको मापन गरेका थिए । केलीको उमेर, अनुहार, ओंठ, नाक र कपालको पनि अनुशन्धानकर्ताहरुले अध्ययन गरेका थिए । केलीले अनुशन्धानकर्ताहरुसंगको अन्तर्वार्ताका क्रममा आफुले कुनै प्लाष्टिक सर्ज-री या अन्य कुनै कृत्रिम प्रविधिको प्रयोग नगरेको बताएकी थिइन । जुन कुरा परीक्षणका क्रममा पनि सत्य सावित भएको थियो ।यद्यपी केलीले आफ्नो क्यारियर निर्माणका क्रममा आफ्नो जिउडालमा आएका थुप्रै उतार चढावहरुको सामाना गरिसकेकी छिन ।

हलिउड चलचित्रमा काम गर्ने बेला उनको शरीर स्लिम थियो । यसका अलावा मोडलिङका क्रममा पनि उनको शरीरको प्राकृतिक अवस्था भन्दा पातलो हुन पटक पटक दवाब आइरहन्थ्यो । आफुलाई स्लिम बनाउने क्रममा उनले निकै तनाव खेप्नु परेको केली ब्रुकको अनुभव छ ।हलिउडको यात्रामा खासै जम्न नसकेपछि केली टेलिभिजन प्रस्तोता बन्न पुगेकी थिइन । यसपछि उनको शरीर त्यसअघिको जस्तो स्लिम अर्थात दुब्लो पातलो अवस्थामा रहेन । केलीको जिउडाल पुनः प्राकृतिक रुपमै फर्कियो । यद्यपी उनले आफ्नो फिट्नेश बारे कहिल्यै हेलचक्र्याँई गरिनन् ।

४० बर्षको उमेरसम्म आइपुग्दा पनि फेसन पत्रकारहरुले उनलाई पछ्याउन नछाडेको
सअनुसार ४० बर्षमा टेक्दा पनि केली ब्रुक उत्तिकै ह’ट र से’क्सी देखिन्छिन । केलीको सुन्दरता बारे भएको वैज्ञानिक अध्ययनलाई लिएर केही फेसन म्यागजिनका सम्पादकहरुले आश्चर्य ब्यक्त गरेका छन । किनकी सुन्दरता भनेको विशुद्ध सामाजिक र साँस्कृतिक पक्षसंग जोडिएको विषय हो ।

तर केलीको हकमा उनको सुन्दरताको मापनका लागि वैज्ञानिकहरु नै अग्रसर भएपछि ४० बर्षको उमेरसम्म आइपुग्दा पनि फेसन पत्रकारहरुले उनलाई पछ्याउन नछाडेको वर्ल्ड टुडे न्युजले जनाएको छ ।




प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०२:५९