नेपालमा धेरै तेस्रो`लिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगा`डी झापामा रुपक र अनुभबले बिबाह`नै गरेका थिए। उनी`हरुको चर्चा पनि मिडिया`मा धेरै बह्येको थियो ।
अहिले मोरंगको सुनबर्षी नगर`पालिकाका एक युवा पनि खुलेर मिडिया`मा आएका छन...
नेपालमा धेरै तेस्रो`लिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगा`डी झापामा रुपक र अनुभबले बिबाह`नै गरेका थिए। उनी`हरुको चर्चा पनि मिडिया`मा धेरै बह्येको थियो ।
अहिले मोरंगको सुनबर्षी नगर`पालिकाका एक युवा पनि खुलेर मिडिया`मा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।
सानै देखि केटि`को फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौ`नको कुरा पनि भिडि`योमा गरेको देख्न सकिन्छ ।
अहिले १८ बर्ष पुगेका युवाले आफु`लाई घर र समाजले स्वी`कार नगरेको बताउछन । कसरी यो अवस्था|मा पुगे र कसरी यौ`न चाहना पुरा गर्छन भन्ने प्रस्न`लाइ उनले सरल र खुलेर उतर दिए|का छन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807