आमालाई पछि पार्दै बोल्ड लुक्समा श्वेता तिवारीकी छोरी पलक तिवारी (फोटो फिचर)

आमालाई पछि पार्दै बोल्ड लुक्समा श्वेता तिवारीकी छोरी पलक तिवारी (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १४ गते सोमबार ०९:४१

बलिउड नायिकाको मात्र होइन् उनिहरूको बच्चाहरूको पनि निकै चर्चा हुने गर्छ । बलिउडमा स्टार किडले राम्रे चर्चा पाउने गरेका छन् । यसैक्रममा बलिउड सुन्दरी श्वेता तिवारीकी छोरी पलक तिवारीको पनि पछिल्लो समय निकै चर्चा हुने गरेको छ । उनले...

बलिउड नायिकाको मात्र होइन् उनिहरूको बच्चाहरूको पनि निकै चर्चा हुने गर्छ । बलिउडमा स्टार किडले राम्रे चर्चा पाउने गरेका छन् । यसैक्रममा बलिउड सुन्दरी श्वेता तिवारीकी छोरी पलक तिवारीको पनि पछिल्लो समय निकै चर्चा हुने गरेको छ ।

उनले सोसल मिडियालाई केही दिन पहिले बिदा गरेकी थिइन र लामो समय उनि एक्टिभ थिइनन तर हिले फेरी लामो समय पछि पलक तिवारी एकपटक फेरि सोशल मीडिया प्लेटफर्ममा फर्कीएकी छिन् । त्यो पनि बोल्ड शैलीमा ।

हाल उनले केहि हट फोटोहरू सेयर गरेकी छिन् । शुक्रवार, पलकले समाजिक संजालमा आफ्नो फोटोशुटबाट उनको तस्विर पोष्ट गरिन र उनको ब्रेक समाप्त गरिन । श्वेता तिवारीकी छोरीले इन्स्टा खाताबाट गायव नै बनेकी थिइन् तर धेरै समयपछि देखिएकी उनका तस्बिरले निकै तहल्का मच्चाएको छ ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०९:४१
प्रतिक्रिया दिनुहोस