हिन्दी सिनेमाकी चर्चित नायिका तथा गायिका हुन्-शर्लिन चोपडा । उनी पछिल्लो समय बलिउडमा निकै लोकप्रिय अँगालेकी नायिका हुन् । उनी २०१२ मा ‘प्लेबॉय मैगजीन’ को लागि न्यूड फोटोशू’ट बाट उनले आफ्नो करियर सुरु गरेकी थिइन् । उनको चर्चा परिचर्चा बिश्वभर चुलिएको छ । उनले थुप्रै फिल्म खेली सकेकी छिन् ।

उनले आफ्नो सुन्दरता र अभिनयमा करोडौँ युवाहरूलाई ल’ठ्ठ बनाएकी छिन् । उनी बेलाबेला विविध कारण चर्चामा आइरहेकी हुन्छिन् । कहिले उनी सुन्दरता त कहिले उनले पहिरेको गेट अपको कारण भाइरल भइरहेकी हुन्छिन् ।

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०१:३८