यस्तो रहस्य भेटियो अश्मी र सनम बीचको प्रेम सम्बन्धबारे

यस्तो रहस्य भेटियो अश्मी र सनम बीचको प्रेम सम्बन्धबारे

सञ्चार बाणी

@SancharBani

२०७८ असार २९ गते मङ्गलबार ०८:५९

पूर्व मिस नेपाल हुन्- अश्मी श्रेष्ठ । उनी बेलाबेला चर्चा परिचर्चामा आइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले गेटअप । अहिले भने उनी भारतीय युवा गायक सनम पुरीसँग प्रेममा सम्बन्धमा रहेको खबर खुल्न आएको छ । उनले आफ्नो इन्स्टाग्राममा...

पूर्व मिस नेपाल हुन्- अश्मी श्रेष्ठ । उनी बेलाबेला चर्चा परिचर्चामा आइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले गेटअप । अहिले भने उनी भारतीय युवा गायक सनम पुरीसँग प्रेममा सम्बन्धमा रहेको खबर खुल्न आएको छ ।

उनले आफ्नो इन्स्टाग्राममा आफु र सनम भएका विभिन्न रोमान्टिक तस्बीर पोष्ट गरेकी छिन् । अहिले उनले पोष्ट गरेका तस्बीर सामाजिक सञ्जाल, भारतीय र नेपाली मिडियामा भाइरल भइरहेका छन् ।

उनीहरूको यो प्रेम सम्बन्धलाई लिएर अहिले भारतीय र नेपाली फ्यानहरु निकै उत्साहित भएका छन् । अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनलाई फिल्म खेल्ने भने कुनै चासो नभएको बताएकी छिन् ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०८:५९
प्रतिक्रिया दिनुहोस