राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने

राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने

सञ्चार बाणी

@SancharBani

२०७८ असार २३ गते बुधबार ०२:०५

राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने भएको छ। काेभिड १९ काे महामारीको बेलामा विपन्न तथा अनाथ गरि ४५० भन्दा बढी परिवारलाई १९दिनसम्म राहत वितरण गरेकाे र उक्त कार्यक्रममा उल्लेखनीय सहयाेग गर्ने २५ जना भन्दा बढीलाई...

राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने भएको छ। काेभिड १९ काे महामारीको बेलामा विपन्न तथा अनाथ गरि ४५० भन्दा बढी परिवारलाई १९दिनसम्म राहत वितरण गरेकाे र उक्त कार्यक्रममा उल्लेखनीय सहयाेग गर्ने २५ जना भन्दा बढीलाई सम्मान गर्ने लागेकाे कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताउनुभयो । कार्यक्रम यहि अाउदाे श्रावण १ गते गरिने र त्यसकाे सम्पूर्ण जानकारी विभिन्न संचार माध्यमले गर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०२:०५
प्रतिक्रिया दिनुहोस