उर्बशी रौतेलाकाे इन्ष्टाग्राममा शेयर गरेको भिडियोको किन भाइरल हुदैछ (भिडीयाे)

उर्बशी रौतेलाकाे इन्ष्टाग्राममा शेयर गरेको भिडियोको किन भाइरल हुदैछ (भिडीयाे)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २८ गते शुक्रबार ०२:२०

काठमाडौ । बलिउडकी अभिनेत्री उर्बशी रौतेला सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनी आफ्नो इन्ष्टाग्राममा उनको आफ्नो दैनिक तालिकाको बारेमा जानकारी समेत दिने गर्छिन् । पछिल्लो समय उनलाई एकदमै एक्शन मुडमा देखिन थालेको...

काठमाडौ । बलिउडकी अभिनेत्री उर्बशी रौतेला सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनी आफ्नो इन्ष्टाग्राममा उनको आफ्नो दैनिक तालिकाको बारेमा जानकारी समेत दिने गर्छिन् । पछिल्लो समय उनलाई एकदमै एक्शन मुडमा देखिन थालेको छ ।

अचानक यो बदलाव किन आयो भन्नेमा सबै फ्यानहरु हैरान भएका छन् । उनले इन्ष्टामा आज हालेको भिडियोमा अचम्मको दृश्य देख्न सकिन्छ । उनको पेटमा लगातार पञ्च मारिरहदा पनि उनी सहिरहेकी देखिन्छिन् । उनले यो भिडीयो शेयर गर्दै नो पेन नो गेन लेखेकी छिन् ।

उनलाई यस भिडियोमा एउटा बक्सिङ रिंगमा देख्न सकिन्छ जहाँ उनको पेटमा एक जना बक्सरले लगातार मुक्का प्रहार गरिरहन्छन् उर्बशी भने चुपचाप सहिरहन्छिन् । उनले यो सबै उनको अपकमिङ मुभीका लागि गरिरहेको बताइएको छ ।

भिडीयाेः

प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०२:२०
प्रतिक्रिया दिनुहोस