अभिनेत्री तथा मोडल राखी सावन्त र गायक मीका सिंह बीच २००६ मा ठूलै बि'वाद भएको थियो । उक्त समय मीकाले आफ्नो जन्मदिनमा राखीलाई कि'स गरेका थिए । सोही कारण राखीले मीकाको बि'रुद्ध के'स दर्ता गराएकी थिइन् । सो समय मीकाले भनेका थिए पहिले आफुलाई...
अभिनेत्री तथा मोडल राखी सावन्त र गायक मीका सिंह बीच २००६ मा ठूलै बि’वाद भएको थियो । उक्त समय मीकाले आफ्नो जन्मदिनमा राखीलाई कि’स गरेका थिए । सोही कारण राखीले मीकाको बि’रुद्ध के’स दर्ता गराएकी थिइन् । सो समय मीकाले भनेका थिए पहिले आफुलाई राखीले कि’स गरेकी थिइन् । सो बि’वाद पछि राखी र मीका एकसाथ कहिलै देखिएका थिइनन् ।
उनीहरुको बीचको बि’वाद भएको अहिले लामो समय भएको छ । त्यसैले होला अहिले यी दुबै एउटै भिडियोमा देखिएका छन् । भिडियोमा राखी र मीकाले एक अर्कालाई अंकमाल र तारिफ गरेको देख्न सकिन्छ ।
भिडियोमा राखीले जव मीकालाई आफु तर्फ आउदै गरेको देख्छिन् त त उनी ‘सिंह इज किङग’ ‘सिंह इज किङ्ग’ भन्ने गर्छिन् ।‘नजिकबाट जादै थिए । राखीले देखे र उनलाई इग्नोर गर्न सकिन’ मीकाले भनेका छन् ।
भिडियोमा राखीले हामी साथी भएको भन्दै मीकाको खुट्टा समेत छोएको देख्न सकिन्छ । भिडियोमा मीकाले राखीको तारिफ गर्दै ‘बिग बास १४’ उनको कारणले हिट भएको बताउदा राखीले सिंह मनकारी भएको मानिसलाई सहयोग गर्ने गरेको बताएकी छन् ।
राखी ‘बिग बास १४’मा च्यालेन्जरको रुपमा भित्रिएकी हुन् । सो कार्यक्रममा दर्शकलाई निकै मनोरञ्जन समेत दिलाएकी थिइन् । उनी शोको फाइनल प्रतियोगी मध्येकी एक पनि हुन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807