करिनासँग विबाह गर्ने पक्कापक्की भएपछि सैफले पूर्वपत्नि अमृतलाई दिए यति मोटो रकम, जुन रकम उनले अहिले पनि बिर्सिन सक्दैनन्

करिनासँग विबाह गर्ने पक्कापक्की भएपछि सैफले पूर्वपत्नि अमृतलाई दिए यति मोटो रकम, जुन रकम उनले अहिले पनि बिर्सिन सक्दैनन्

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १२ गते बुधबार ०९:५७

एजेन्सी । बलिउड चर्चित अभिनेता हुन् सैफ अली खान । उनको जन्म १६ अगस्त, १९७०मा भारतमा भएको हो । उनि एक भारतका बहुप्रसिद्ध अभिनेता हुन् । उनको पिता मंसूर अली खान पटौदी एक क्रिकेट खेलाडी एवं आमा शर्मिला टैगोर हिन्दी फिलिमहरूको अभिनेत्री...

एजेन्सी । बलिउड चर्चित अभिनेता हुन् सैफ अली खान । उनको जन्म १६ अगस्त, १९७०मा भारतमा भएको हो । उनि एक भारतका बहुप्रसिद्ध अभिनेता हुन् । उनको पिता मंसूर अली खान पटौदी एक क्रिकेट खेलाडी एवं आमा शर्मिला टैगोर हिन्दी फिलिमहरूको अभिनेत्री रहेकी छिन् ।

उनको पहिलो विवाह अभिनेत्री अमृता सिंहसंग भएको थियो उनिहरुले गोप्यरुपमा बिवाह गरेका थिए । उनिहरुको सम्बन्धमा विकराल आएकै कारण त्यति राम्रो संग टिक्न नसकेका कारण नै उनिहरुले सम्वन्ध विच्छेदन गरे सैफ अलि खानले अमृतालाई सम्बन्ध बिच्छेदको क्रममा उनले पत्नि अमृतालाई ५ करोड नगद सहित आधा सम्पति उनको नाम गरिदिएका हुन् । उनिहरुको सम्वन्ध टुटेपछाडि सैफ अली खान । करीना कपुर प्रेममा रहेका थिए ।

सैफ अलीले आफ्नो प्रेमलाई विवाहमा परीणत गरे तर अहिले उनिहररुको एक क्युटि छोरा तैमुर खान समेत रहेका छन् । र करिनाले हालै दोस्रो संन्तानलाई जन्म दिएकी छिन् । सैफकी पहिलो पत्नि अमृता सिंहबाट पनि एक छोरी साराअलि खान रहेकी छिन् जुन उनि बलिउडकी एक चर्चित नायिका समेत रहेकी छिन् ।

प्रकाशित मिति २०७८ जेठ १२ गते बुधबार ०९:५७
प्रतिक्रिया दिनुहोस