असाध्यै सुन्दर र ठुली भइन् ‘बजरंगी भाइजान’की मुन्नी [ तस्बिर]

असाध्यै सुन्दर र ठुली भइन् ‘बजरंगी भाइजान’की मुन्नी [ तस्बिर]

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ८ गते शनिवार ०८:४२

एजेन्सी- सलमान खानको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’की मुन्नीलाई धेरैले मन पराए। बाल कलाकार हर्षाली मलहोत्राको अभिनयको पनि खुबै प्रशंसा भयो। सन् २०१५ मा उक्त फिल्म रिलिज हुँदा हर्षाली केबल ७ वर्षकी थिइन्। हर्षालीका धेरै प्रशंसक...

एजेन्सी- सलमान खानको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’की मुन्नीलाई धेरैले मन पराए। बाल कलाकार हर्षाली मलहोत्राको अभिनयको पनि खुबै प्रशंसा भयो।

सन् २०१५ मा उक्त फिल्म रिलिज हुँदा हर्षाली केबल ७ वर्षकी थिइन्। हर्षालीका धेरै प्रशंसक छन्। कबिर खान निर्देशित फिल्मबाटै हर्षालीले सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

उनैमुन्नी अहिले १३ वर्षकी भइसकिन्। उनी अहिले कस्ती भइन् भनेर धेरैलाई जिज्ञासा पनि हुन्छ। उनले पछिल्लो समय सामाजिक संजालाम सुन्दर तस्बिर शेयर गरिरहन्छन् । हर्षालीका सुन्दर तस्बिरमा फ्यानले सुन्दरता र क्युटनेसको प्रशंसा गर्दै प्रतिक्रिया दिइरहेका हुन्छन ।

‘हर्षाली धेरै बच्चाहरूबाट मुन्नीको भूमिकाका लागि चुनिएकी हुन्। पहिले तीन जना बालिका सर्टलिस्ट गरिएको थियो। ७-१० दिनको वर्कशप पछि हर्षाली छनौटहर्षालीले बजरंगी भाइजान अघि केही विज्ञापन र सिरियलमा काम गरिसकेकी थिइन्। ठूलो पर्दामा भने उनले यही फिल्मबाट सुरूआत गरेकी हुन्। यो फिल्मका लागि हर्षाली ५ हजारभन्दा बढी बालिकामध्येबाट चुनिएकी थिइन्।

प्रकाशित मिति २०७८ जेठ ८ गते शनिवार ०८:४२
प्रतिक्रिया दिनुहोस