अभिनेत्री लिना आचार्यको निधन

अभिनेत्री लिना आचार्यको निधन

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ९ गते मङ्गलबार ०३:२१

काठमाडौ । भारतिय टिभि सिरियलकी अभिनेत्री लिना आचार्यको निधन भएको छ। उनको निधन भारतको एक अस्पतालमा भएको संचार माध्मले जनाएको छ । लामो समयदेखि मिर्गौला रोगबाट थलिएकी आचार्यको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको खबरले...

काठमाडौ । भारतिय टिभि सिरियलकी अभिनेत्री लिना आचार्यको निधन भएको छ। उनको निधन भारतको एक अस्पतालमा भएको संचार माध्मले जनाएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट थलिएकी आचार्यको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको खबरले उनका फ्यानलहरुले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

चलचित्र ‘हिच्कीबाट बलिउडमा प्रबेश गरेकी लिनाले टिभी सिरियल ‘मेरी हानिकारक बीवी’ ‘सेठ जी’, ‘आपके आ जाने से’जस्ता सिरलियमा अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति २०७७ मङ्सिर ९ गते मङ्गलबार ०३:२१
प्रतिक्रिया दिनुहोस