एकान्तप्रिय हुन्छन् यी ४ राशि भएका व्यक्ति, हराउने गर्दछन् आफ्नै दुनियाँमा

एकान्तप्रिय हुन्छन् यी ४ राशि भएका व्यक्ति, हराउने गर्दछन् आफ्नै दुनियाँमा

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २७ गते सोमबार ०३:५०

काठमाडौँ। दुनियामा मानिसहरुका आ-आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छन् । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् भने कोहि कम हुन्छन् । शास्त्र अनुसार केहि मानिसको आ – आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले...

काठमाडौँ। दुनियामा मानिसहरुका आ-आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छन् । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् भने कोहि कम हुन्छन् । शास्त्र अनुसार केहि मानिसको आ – आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जीवनमा समेत प्रभाव पारेको हुन्छ ।

यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक-फरक हुने गर्छ । फरक-फरक राशिकै आधारमा मानिसहरुको स्वाभाव हुन्छ। राशिकै आधारमा मानिसहरु कोहि अन्य मानिससंग घुलमेल हुन रुचाउछन् भने कोहि मानिस एक्लै बस्न रुचाउछन् । त्यसैले आज हामी तपाईहरुलाई धेरैजसो एक्लै बस्न रुचाउने राशिको बारेमा जानकारी दिन गईरहेका छौं।

१.कर्कट राशि
कर्कट राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।

२.कन्या राशि
यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

३.मकर राशि
मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्।

४.मीन राशि
एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।

प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०३:५०
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७