भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी देखिन्छ । उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन् ।

हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालको दुनियामा निकै चर्चा पनि बटुलिरहेका छन् ।

आफ्नो बो’ल्ड अ’वतारका कारण चर्चामा रहने नितिभाले वि’किनीमा फोटोशू’ट गराएकी छन् । आरेन्ज कलरको बि’किनीमा खिचाइएका नितिभाका तस्वीरहरुले पछिल्लो समय उनको केही हदसम्म भएपनि चर्चा बढाएको मान्न सकिन्छ । नितिभाका थप तस्वीरहरु,



प्रकाशित मिति २०७७ माघ २५ गते आईतबार ०६:१८