काठमाडौँ । अहिलेसम्म महिला र पुरुष मध्ये स’म्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा वि’वादस्पद नै छ । स’म्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ ।
तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम धारणा भन्दा फरक नतिजा देखाएको छ । लन्डनमा गरिएको एक अध्ययनमा पुरुषभन्दा बढी महिलामा स’म्भोगको इच्छा हुने देखाएको छ । बाउचर कोड्स नामक कम्पनीले गरेको अनुसन्धानमा यस्तो नतीजा देखिएको हो ।
सर्वेमा १८ बर्ष भन्दा माथिका २३८३ जनालाई सहभागी गराइएको थियो । जसमा ५९ प्रतिशत महिलाले आफ्नो पुरुष पा’र्टनर भन्दा बढी स’म्भोगको इच्छा देखाएका थिए भने ४१ प्रतिशत पुरुषले स’म्भोगको इच्छा देखाएको रि’पोर्टमा बताइएको छ ।
सर्वेमा २१ प्रतिशत जोडीले आफुहरुको पछिल्लो झ’गडा स’म्भोगका कारण भएको उल्लेख गरेका थिए । साथै सर्वेमा ३२ प्रतिशत जोडीले आफ्नो जोडीदार स’म्भोगको मामिलामा निकै अल्छी रहेको उल्लेख गरेका थिए भने ३४ प्रतिशतले आफ्नो से’क्स लाइफ बो’र लाग्दो भएको उल्लेख गरेका थिए ।
प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०७:०९