अध्ययन भन्छ: नितम्ब ठूलो भएका महिलाहरु आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्

अध्ययन भन्छ: नितम्ब ठूलो भएका महिलाहरु आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २६ गते शुक्रबार ०६:०२

नितम्ब ठूलो भएका महिला आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्: एक नयाँ अध्ययनबाट यो पत्ता लागेको छ कि, वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको ख'तरा कम हुन्छ...

नितम्ब ठूलो भएका महिला आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्: एक नयाँ अध्ययनबाट यो पत्ता लागेको छ कि, वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको ख’तरा कम हुन्छ ।

महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् । वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशं’का बढि हुन्छ ।

तर यो नियम मोटोपनाले ग्र’स्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।

विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको ख’तरा बढ्दछ ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार ०६:०२
प्रतिक्रिया दिनुहोस