स’म्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ?

स’म्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ?

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २४ गते बुधबार ०३:३४

काठमाडौँ । अहिलेसम्म महिला र पुरुष मध्ये स'म्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा वि'वादस्पद नै छ । स'म्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ । तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम...

काठमाडौँ । अहिलेसम्म महिला र पुरुष मध्ये स’म्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा वि’वादस्पद नै छ । स’म्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ ।

तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम धारणा भन्दा फरक नतिजा देखाएको छ । लन्डनमा गरिएको एक अध्ययनमा पुरुषभन्दा बढी महिलामा स’म्भोगको इच्छा हुने देखाएको छ । बाउचर कोड्स नामक कम्पनीले गरेको अनुसन्धानमा यस्तो नतीजा देखिएको हो ।

सर्वेमा १८ बर्ष भन्दा माथिका २३८३ जनालाई सहभागी गराइएको थियो । जसमा ५९ प्रतिशत महिलाले आफ्नो पुरुष पार्टनर भन्दा बढी स’म्भोगको इच्छा देखाएका थिए भने ४१ प्रतिशत पुरुषले स’म्भोगको इच्छा देखाएको रिपोर्टमा बताइएको छ ।

सर्वेमा २१ प्रतिशत जोडीले आफुहरुको पछिल्लो झ’गडा स’म्भोगका कारण भएको उल्लेख गरेका थिए । साथै सर्वेमा ३२ प्रतिशत जोडीले आफ्नो जोडीदार स’म्भोगको मामिलामा निकै अल्छी रहेको उल्लेख गरेका थिए भने ३४ प्रतिशतले आफ्नो से’क्स लाइफ बोर लाग्दो भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति २०७८ कार्तिक २४ गते बुधबार ०३:३४
प्रतिक्रिया दिनुहोस