पुनम पाण्डेलाई कु’टपि’ट गरेको आ’रोपमा श्रीमान् प’क्राउ, नायिका अस्पताल भर्ना

पुनम पाण्डेलाई कु’टपि’ट गरेको आ’रोपमा श्रीमान् प’क्राउ, नायिका अस्पताल भर्ना

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २३ गते मङ्गलबार ०६:३९

नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले प'क्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊ'जुरीको आधारमा प'क्राउ गरेको प्रहरीले जानकारी दिएकोछ । पुनमले आफूमाथि कु'टपि'ट गरेको भन्दै स्यामविरुद्ध...

नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले प’क्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊ’जुरीको आधारमा प’क्राउ गरेको प्रहरीले जानकारी दिएकोछ । पुनमले आफूमाथि कु’टपि’ट गरेको भन्दै स्यामविरुद्ध थानामा ऊ’जुरी दिएकी छिन् ।

मुम्बई प्रहरीले दिएको जानकारी अनुसार ऊ’जुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार पुनमको टाउको, आँखा र अनुहारमा ग’म्भीर चो’ट लागेको छ । प्रहरीले यो मामिलामा अ’नुसन्धान गरिरहेको बताएको छ ।

विवाहको केही दिनपछि स्याम–पुनमबीच ठा’कठु’कः
स्याम बम्बेमाथि पुनमले प्र’ताडित गरेको आ’रोप लगाएकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै पुनमले स्याममाथि शो’षण र धम्की” दिएको आ’रोप लगाएकी थिइन् । त्यतिबेला उनीहरु गोवामा थिए, जहाँ गोवा अदालतले स्यामलाई सशर्त जमानत दिएको थियो ।

पुनमले श्रीमानको यस्तो व्यवहारपछि विवाह तोड्ने कुरा गरेकी थिइन् । यद्यपि, पछि पुनम र स्यामबीच कुरा मिल्यो र सबैकुरा ठिक भएको उनीहरुले बताएका थिए । तर पुनमको ऊ’जुरीपछि उनीहरुबीच ठा’कठुक जारी भएको अनुमान गर्न सकिन्छ । स्मरण रहोस् पुनमका श्रीमान् स्याम एक फिल्म निर्माता हुन् । उनले गल बन गई र बेफिक्राजस्ता गीतको निर्देशन पनि गरेका छन् ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०६:३९
प्रतिक्रिया दिनुहोस