डाक्टर दम्पत्तिले गरे देहत्या’ग

डाक्टर दम्पत्तिले गरे देहत्या’ग

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २१ गते आईतबार ०८:४३

भारतको पुणेमा एक जोडी डाक्टर दम्पत्तिले देहत्या'ग गरेका छन् । महाराष्ट्रको वनवाणी नगर क्षेत्रमा एक जोडी डाक्टर दम्पत्तिले देहत्या'ग गरेका हुन् । पति पत्नीबीच एउटा विषयलाई लिएर झ गडा भएको र सोही कारणले पहिला पत्नीले त्यसपछि पतिले...

भारतको पुणेमा एक जोडी डाक्टर दम्पत्तिले देहत्या’ग गरेका छन् । महाराष्ट्रको वनवाणी नगर क्षेत्रमा एक जोडी डाक्टर दम्पत्तिले देहत्या’ग गरेका हुन् । पति पत्नीबीच एउटा विषयलाई लिएर झ गडा भएको र सोही कारणले पहिला पत्नीले त्यसपछि पतिले देहत्या’ग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।दुवै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पति निखिल दत्तात्रेय शेडकर र पत्नी अंकिता निखिल शेडकरले देहत्या’ग गरेका हुन् ।

उनीहरु बेग्लाबेग्लै अस्पतालमा काम गर्दै आइरहेका थिए । एकदिन अगाडि ं निकिता घरमा ढिला आएकी थिइन् । उक्त विषयलाई लिएर पति पत्नीबीच झ गडा भएको थियो । भोलिपल्ट बेलुका जब निखिल घरमा पुगे तब अंकिताले देहत्या’ग गरिसकेकी थिइन् । अंकिताले बेडरुममा पा’ ‘सो ल’गा’ए’र देहत्या’ग गरेकी थिइन् । उनलाई तुरुन्त अस्पताल पुर्याइयो । तर, उनको घरमा नै मृ’त्यु भइसकेको थियो ।

श्रीमतीले देहत्या’ग गरेपछि पी’डामा रहेका निखिलले पनि देहत्या’ग गरे । विहीबार बिहान उनले आत्मह’त्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले यस्तो गर्नुको कारण स्पष्ट नभएको जानकारी दिएको छ । उक्त घटनाबारे अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति २०७८ कार्तिक २१ गते आईतबार ०८:४३
प्रतिक्रिया दिनुहोस