कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि ! यस्तो छ प्रयोग गर्ने तरिका जान्नुहोस्

कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि ! यस्तो छ प्रयोग गर्ने तरिका जान्नुहोस्

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २० गते शनिवार ०३:१२

एजेन्सी । आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पी'डाबाट...

एजेन्सी । आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पी’डाबाट पनि मुक्ति पाइन्छ ।

पट्टी बनाउने तरिका: पी]डाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् ।

कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।

दिनदिनै यो उपचार गर्दा तपाईंको पी’डा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

प्रकाशित मिति २०७८ कार्तिक २० गते शनिवार ०३:१२
प्रतिक्रिया दिनुहोस