रात्रिकालीन फरकपनका लागि श्रीमती साटासाट, यसरी भयो घटनाको पर्दाफास

रात्रिकालीन फरकपनका लागि श्रीमती साटासाट, यसरी भयो घटनाको पर्दाफास

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १४ गते आईतबार ०४:११

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर रात्रिकालीन फरकपन लिएको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई साथीसँग र साथीकी श्रीमती...

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ । हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर रात्रिकालीन फरकपन लिएको रहस्य खुलेको छ ।

आफ्नी श्रीमतीलाई साथीसँग र साथीकी श्रीमती वा गर्लफेण्डसँग आफूले रात्रिकालीन समय विताउने गरेको घटना बाहिर आएको हो । यो घटना अन्त कहीको नभएर हाम्रौ छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीको हो ।

उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन) लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर (नाम परिवर्तन) सँग राखे । उनले साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग फरकपन लिन थाले । त्यसपछि उनीहरुले बारम्वार साटफेर गरेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले संस्करणमा समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार विवाहित महिला सीताको उ”जुरीपछि यो घटनाको प’र्दाफास भएको हो । यो सबै भएपछि सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले रणनीतिक रुपमा त्यो गरेको खुल्न आएको छ । त्यसपछि उनले सीतालाई नै दो’ष देखाएर आफू सम्पर्क विहिन बनिदिएको प्रहरी चौकीमा दर्ता गरिएको उ’जुरीमा उल्लेख छ ।

पीडित सीताको आ’रोप छ श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई) की गर्लफ्रेण्ड निशासँग साटेर रात्रिकालीन समय विताउन लगाए । यो क्रम लामो समय चल्यो । पछि उसले तलाई स्वीकार्दिन भनेर हिँड्यो सीताले उजुरीमा लेखेकी छिन् । अहिले यस घटनामा दिल्ली पुलिसले छानविन गरिरहेको छ। एजेन्सी ।

प्रकाशित मिति २०७८ कार्तिक १४ गते आईतबार ०४:११
प्रतिक्रिया दिनुहोस