अजय देवगनको साली हुन् यी अभिनेत्री, साडीमा देखाइन् कि’लर फिगर

अजय देवगनको साली हुन् यी अभिनेत्री, साडीमा देखाइन् कि’लर फिगर

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १३ गते शनिवार ०९:२६

बलिउडका सुपरस्टार अजय देवगनकी साली तनीषा मुखर्जीलाई आज परिचयको कुनै जरुरी छैन । उनले निकै धेरै फिल्म गरेकी छिन तर अहिले उनी बलिउडबाट टाढा छिन् र आफ्नो पर्सनल लाइफमा व्यस्त छिन् । तनीषा मुखर्जीले आफ्नो स्टार्टिगको क्यारियरमाा...

बलिउडका सुपरस्टार अजय देवगनकी साली तनीषा मुखर्जीलाई आज परिचयको कुनै जरुरी छैन । उनले निकै धेरै फिल्म गरेकी छिन तर अहिले उनी बलिउडबाट टाढा छिन् र आफ्नो पर्सनल लाइफमा व्यस्त छिन् ।

तनीषा मुखर्जीले आफ्नो स्टार्टिगको क्यारियरमाा निकै कम फिल्ममा काम गरेकी छिन् र यिनले फिल्म कमाईको मामिलामा खासै कमाल गर्न सकिनन् जसको कारणले अहिले यिनले काम पनि पाइरहेकी छैनन् र उनले बलिउडबाट गुमनाम भैसकेकी छिन् ।

तर पनि तनीषा मुखर्जी हमेसा लाइमलाइटमा रहन्छिन् र मानिसहरु उनको तस्विरलाई मन पराउँछन् । हालै उनले सारी लगाएर केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनी बैकलेस अवतारमा देखिएकी छिन् ।

प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ०९:२६
प्रतिक्रिया दिनुहोस